Saturday, September 8, 2007
कतिओटा टाउका होलान त ? १२ कि १३
लौ मलाई त बडा गाह्रो पो भयो त । यो चाइने एुउटा साथीले मलाई ईमेलमा पठाएदेखी म त गन्या गनै छु, कृपया तपाई पनि मलाई साथ दिनु होला । यो सँगै को तस्बिर मा कट्टु लगाइरहेका केटाहरुको टाउकाहरु जम्मा २ वटा अवस्थामा यिनिहरुको सन्ख्यामा पनि घटबड हुन जान्छ । जम्मा लगभग ३० सेकेन्ड जती यो संगैको तस्बिर हेरिरहनुस अनी अब भन्नुस् किन यो चित्रलाई टुक्रा गरी फेरी जोडदा जम्मा २ वटा अवस्थामा यिनिहरुका सन्ख्या मा परिवर्तन हुन्छ त ?
खाली मात्र टुक्रा गर्दै, टुक्राहरुलाई यता उता गर्दैमा त नतिजा पनि यता उता हुनु त नपर्ने हो, होइन त ? म त यहा औंला भान्च्दै गनिरहेको छ्, तपाईले पनि केही गरी पत्ता लगाइहाल्नु भो वा लगाउनुभयेन भने पनि मात्र कृपया तल comments भन्ने Link छ, हो तेसैमा क्लिक गरी आफ्नो कुराहरु लेखिदिनुहुन अनुरोध गर्दछु । लौ त अहिले लाई क्रमश: बिदा पाउ क्यारे ।
Monday, September 3, 2007
Does he want out?
Sign 2. Does he keep talking about other women, like his ex or someone else’s girlfriend and how they get along so well etcetera? He could be going out of his way to upset you and bring upon an argument.
Sign 3. Does he humiliate you by spilling out your relationship problems infront of everyone?
Sign 4. Has he stopped displaying his acts of affection? Is there less love talk and physical closeness? Does he retract his hands when you reach out to hold him?
If it’s a yes to all or some of the signs above, then it’s time to talk. Try to understand what’s bothering your guy and see if he’s willing to give you guys another shot. If he says no then there’s no point holding on.
There could be a million reasons why your man wants out from the relationship, or there could be one. Whatever be the reason if your man is not the kind who can tell it to you in the face it’s up to you to read the signs. If you come from that land of confusion, check out if he’s been projecting the following behavior.
आईफोन ह्याक भयो, कारको मोलमा फर्मूला बेचियो
एपी समाचार संस्थाका अनुसार न्यूजर्सीका जर्ज होत्जले यो सूत्र पत्ता लगाएका हुन् । यो सूत्र पत्ता लगाएपछि बिग्रिएका मोबाइल फोन बनाउने पसल सेर्टीसेलले उनलाई त्यो सूत्र किन्नका लागि एउटा नयाँ निसान ३५० जेड कार दिने प्रस्ताव अघि सारेको छ ।
आफूले हृ्याक गर्न सफल भएको फोनलाई बेच्ने अन्तिम तयारी गरिरहेका होत्जले १७ वर्षीय होत्जले भने- "कलेजको गर्मीयामको छुट्टी मेरालागि साँच्चिकै सुखदायी बनेको छ ।"
उनलाई हृ्याक गर्न सघाउने अन्य तीन जनालाई एक-एक वटा आईफोन उपहार दिने उनले बताएका छन् । उनले भने- "इन्टरनेटमा मलाई सघाउनेहरुले गर्दा मैले यसलाई सजिलै हृ्याक गर्न सकेको हुँ । त्यसका लागि म उनीहरुलाई एक एक वटा आईफोन दिएर धन्यवाद ज्ञापन गर्न चाहन्छु ।"
यो फोनलाई हृ्याक गर्न उनलाई ५०० घण्टा लागेको थियो । आईफोन जुन २९ मा बिक्री शुरु भएयता उनले दैनिक आठ घण्टा यसको सूत्र पत्ता लगाउनमा बिताएका थिए ।
यता सेर्टीसेलका उपाध्यक्ष टेरी डेडोनले उनलाई सेर्टीसेलमा जागीरको प्रस्ताव राखेका छन् । उपाध्यक्ष टेरीले भने- "हुन त हामीले होत्जको खोजलाई व्यवसायिक रङ दिने योजना बनाइसकेका छैनौँ तर यो साँच्चिकै गज्जबको कार्य चाहिँ हो ।"
ह्याक गरिसकेपछि अब यो आईफोन एटीएण्डटीबाट मात्र नभई अन्य सेलुलर नेर्टवर्कका सिमबाट पनि चल्ने गर्दछ ।
dot xxx (.xxx)
वाह रे इश्वर प्रेम !
स्थानीय एउटा ग्यारेजमा त्यहाँका कामदारहरुले एउटा टिनको बाकसलाई हात पुछ्ने गम्छा बनाउँदा त्यसमा मान्छेको अनुहार बन्न पुगेको थियो र त्यो अनुहार त्यहाँका मानिसहरुले येशू ख्रिष्टको मान्दै त्यसलाई जति भन्यो त्यति दाम तिर्न राजी रहेको एनानोभा समाचार संस्थाले जनाएको छ ।डेब सेरियोले यो प्रतिमायुक्त टिन चोइटो अमेरिकी राज्य भर्जिनियाको जङ्गल छेउ पाएकी थिइन् । अहिले त्यो प्रतिमा इबे वेबसाइटमा एक हजार पाँच सय २५ अमेरिकी डलरमा बिक्री भएको डेली टेल्रि्राफ अखबारले जनाएको छ ।एउटा स्थानीय हाइ स्कूलकी शिक्षिकाले दङ्ग पर्दै भनिन्- "म ज्यादै अचम्ममा परेकी छु कि कोही किन यति हत्ते गरिरहेको छ, जाबो एउटा अस्पष्ट चित्रका लागि !""साँच्ची भनुँ - मैले यसबाट पैसा कमाउँली भनेर रत्तिभर पनि सोचेकी थिइनँ", चहकिँदै उनले बताइन् ।यो चित्रलाई इन्टरनेटमा बेच्नका लागि राखेपछि संसारभरबाट उनलाई सयौँ सूचना आएको र येशू ख्रिष्टको यो चित्र आफूलाई बेच्न आग्रह गरिएको उनले बताइन् । यता एक जना येशू ख्रिष्ट सम्बद्ध संस्था लुथरनका क्रियाशील सदस्यले यो एउटा आकस्मिकता रहेको र योर् इश्वरको संकेत या जादू केही पनि नभएको बताएका छन् । "कोही कोही यस्तो पाए आफूलाई भाग्यमानी ठान्छन् र नयाँ कुराको शुरुवातमा यसलाई शुभसंकेत मान्दै नयाँ कामको थालनी गर्छन् । तर मलाई यस्तो कुरामा विश्वास छैन । त्यसैले यसलाई बेच्न लागेकी हुँ", यही चित्रकै कारण एक हजारभन्दा बढी डलरकी मालिक्नी बनिसकेकी उनले बताइन् ।
मोडलिङमा रम्दै जेनिशा
आफू राम्री भएकीले धेरै केटाहरुले प्रेम प्रस्ताव राखेको जेनिशा बताउँछिन्।उनी भन्छिन्- हालसम्म ब्यायफ्रेन्ड बनाएकी छैन, बनाउनुपर्छ भन्ने पनि त छैन नि।प्रेम प्रस्ताव त धेरै आउँछन् तर त्यसलाई स्वीकार गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
Why Ants Rule The World ?
It hasn't always been an ant's world. Scientists estimate modern-day ants first evolved about 120 million years ago. But the fossil record suggests that ants at this time weren't the prevalent insect that they are today. Not until 60 million years later, when some ants adapted to the new world of flowering plants and diversified their diets, did the critters achieve ecological dominance.
Since then they've had a successful run of the planet [Image Gallery].
Scientists estimate that about 20,000 ant species crawl the Earth. Taxonomists have classified more than 11,000 species, which account for at least one-third of all insect biomass. The combined heft of ants in the Brazilian Amazon is about four times greater than the combined mass of all of the mammals, birds, reptiles, and amphibians, according to one survey. Ants of the World Some 20,000 ant species crawl the world. In this new Image Gallery, see a few of them, from photographer and entomologist Alex Wild at the University of Arizona. Wild has more ant images on his web site.
Even their appearance and where they live contrasts from one ant to the next. They can be as tiny as the millimeter-long Oligomyrmex atomus or as big as the aptly named 1.5 inch-long Dinoponera. They come in a range of colors from yellow and red to black. They exist in deserts, rain forests, and swamps—anywhere but the coldest and highest places on Earth.
"Nearly all human languages have a word for ant," said Philip Ward, an entomologist at the University of California at Davis. "It's a universal idea. That's not true for many insects." Ward published a primer on ants in the March issue of the journal Current Biology.
Range of behaviors
Many ants feed from flowering plants rich in carbohydrates. Some species of carpenter ants construct defensive shelters around the base of plants, to guard against other insects and protect their food supply.
Ants that live in hot, dry habitats have come up with ways to survive long periods of drought by storing food. The popular children's science kits, Uncle Milton's Ant Farms, are run by the hardy Pogonomyrmex californicus seed-harvesters that, in the wild, collect huge stockpiles underground. Honey pot ants use their own bodies as storage containers.
Some ants fight for nourishment. Thick antennae on the heads of army ants withstand battles against other ants. Trap-jaw ants, Odontomachus, snap shut their predatory jaws so quickly you can hear it click. Slave-raiding ants steal babies from their neighbors' nests.
Females do all the work
A family of ants employs queens, gardeners and bandits that have developed specialized tools and skills to get their respective jobs done. Within each species, division of labor varies depending on an individual's age and sex.
Ants looking after the brood and working inside the nest tend to be younger, while those defending the nest and foraging outside are older. Like all the social species of the insect order Hymenoptera, female ants do all of the work; males just spread their genes around.
"Males are little flying sperm missiles," said Alex Wild, an entomologist at the University of Arizona.
All ants are social, but some species have developed complex social societies while others remain more primitive. While some ants hunt in parties, the Australian bulldog ant hunts in simple solitude, using its big eyes as opposed to complicated chemical cues.
"The colonies are small. There's not much morphological difference between the queens and the workers," said Wild. "They have not developed many 'ant-y' traits."