सन् २००६ की मिस तामाङ जेनिशा मोक्तान हिजोआज मोडलिङ क्षेत्रलाई नै निरन्तरता दिइरहेकी छन्। उनी अझै चार वर्षसम्म यही क्षेत्रमा लागिपर्ने अठोट गर्छिन्।उनी भन्छिन्- म मनोरञ्जन क्षेत्रमा लाग्छु भनेर आएकी होइन, काम गर्दा गर्दै यस क्षेत्रमा अनायासै आकर्षित भएँ। घर परिवारबाट पनि सहयोग र समर्थन पाएकाले मलाई धेरै सजिलो भयो।
१७ वर्षीया जेनिशा लाजिम्पाटस्थित मल्टी कलेजमा प्लस टु अध्ययन गर्दैछिन्।आफूलाई म्युजिक भिडियोमा खेलेर नाम कमाउनु छैन, तर राम्रो प्रोजेक्ट आएको खण्डमा काम गर्ने उनी बताउँछिन्। पाँच फिट ६ इन्च अग्ली जेनिशा फुर्सदमा पौडी खेल्न र भ्रमण गर्न रुचाउँछिन्।
आफू राम्री भएकीले धेरै केटाहरुले प्रेम प्रस्ताव राखेको जेनिशा बताउँछिन्।उनी भन्छिन्- हालसम्म ब्यायफ्रेन्ड बनाएकी छैन, बनाउनुपर्छ भन्ने पनि त छैन नि।प्रेम प्रस्ताव त धेरै आउँछन् तर त्यसलाई स्वीकार गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
आफू राम्री भएकीले धेरै केटाहरुले प्रेम प्रस्ताव राखेको जेनिशा बताउँछिन्।उनी भन्छिन्- हालसम्म ब्यायफ्रेन्ड बनाएकी छैन, बनाउनुपर्छ भन्ने पनि त छैन नि।प्रेम प्रस्ताव त धेरै आउँछन् तर त्यसलाई स्वीकार गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
1 comment:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment